२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

आजवाट मदिरा किचबेच र सेवनमा प्रतिबन्ध

Logo
जनचर्चा संवाददाता

काठमाडाैं, फागुन १४ । आगामी फागुन २१ गते हुने मतदानलाई स्वच्छ र सुरक्षित बनाउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले थुप्रै महत्त्वपूर्ण निर्णयहरू गरेको छ। मतदान मितिभन्दा सात दिन अगाडिदेखि नै मादक पदार्थको किनबेच र सेवनमा पूर्ण प्रतिबन्ध लागू भएको छ, जुन अन्तिम निर्वाचन परिणाम आउँदासम्म कायम रहनेछ। त्यसैगरी फागुन १८ गते (माैनअवधी) मध्यरातदेखि चुनावी प्रचारप्रसारमा रोक लगाइएको छ।

मतदानको दिन अर्थात् फागुन २० गते राति १२ बजेदेखि साँझसम्म एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारीसाधनजस्ता अत्यावश्यक सेवाबाहेक अन्य सबै सार्वजनिक तथा निजी सवारी सञ्चालनमा प्रतिबन्ध रहनेछ। निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा कानुनबमोजिम तत्काल कारबाही गरिने गृह मन्त्रालयले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]