०३ माघ २०७८, सोमबार
Close
बिज्ञापन
दुर्घटना परी दुबईमा ६ नेपालीको मुत्यु

Janacharcha.com सोमबार, आश्विन १३, २०७६ मा प्रकाशित

काठमाडौँ, असोज १३
दुबईमा सडक दुर्घटनामा परी ६ जना नेपालीको ज्यान गएको छ ।
उक्त दुर्घटना थप दुई जना गैर नेपालीको पनि मृत्य भएको छ । दुर्घटनामा अन्य ६ जना समेत घाइते भएका छन् । घाइतेहरु भने नेपाली नागरिक होइनन् ।
मोहम्मद विन जायद सडकमा नेपाली कामदारलाई बोकेको माइक्रो ट्रकमासँग गएर ठोकिदा उक्त दुर्घटना हुने पुगेको थियो । दुर्घटना सोमबार बिहानको करिब ५ भएको थियो ।
नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा दीपक बिक, नयराम साउद, नारायाणप्रसाद पोखरेल, कृष्णबहादुर पुन, दानबहादुर सत्याल र रमेश चौधरी रहेका छन् । तर उनीहरुको ठेगाना भने खुलेको छैन् । ती सबै नेपाली दुबाईमा सुरक्षागार्डको काम गर्थे । उनीहरु फस्ट सेक्युरेटी कम्पनीमा आवद्ध रहेको बताईएको छ । उनीहरुलाई डिउटीका लागि कार्यस्थल लगिदै थियो ।
मृतकको शवलाई रसिद अस्पतालबाट शव गृहमा सारिएको बताईएछ ।

तपाईको प्रतिक्रिया

ADVERTISEMENT

सम्बन्धित

ताजा अपडेट
करेन्ट चाउचाउको कार्टुनभित्र स्रोत नखुलेको ५० लाख
४२ लाखको स्वास्थ्य समाग्री कोशी अस्पतालाई निशुल्क प्रदान
तार्केश्वर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने
Skip
थप समाचार
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
PITAM KHATIWADA (BIRATNAGAR)

CONTACT

Biratnagar -06, Morang Province 1

021-590566, 9812349000 (Hot-line)
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल