२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

गल्फ लुब्रिकेन्ट बेच्‍नेलाई पनि उपहार

विराटनगरका बिक्रेताले पाए मोटसाइकल, वासिङ्ग मेसिन, फिरिच, टिभी
Logo
प्रकाशित शनिबार, मंसिर ०७, २०७६

विराटनगर, मंसिर ७
विराटनगरका लागी गल्फ लुब्रिकेन्ट आधिकारीक डिलर जेबी इन्टर प्राइजेसले आफ्ना विक्रताहरूलाई स्कीम वितरण गरेको छ । डिलरले आज विराटनगरको जेनियल होटलमा एक कार्यक्रमको आयोजना गरी विक्रताहरूलाई स्कीम वितरण गरेको हो ।
वर्षभरीमा उत्कृष्ट कारोबार गर्ने विक्रेताहरूलाई स्कीम स्वरुप मोटसाइकल, फिरिच, टिभी, वासिङ्ग मेसिनलगायतको विभिन्न समाग्री वितरण गरिएको छ । स्कीम अन्तर्गत आर्थिक वर्ष ७५÷७६मा उत्कृष्ट कारोबार गर्ने जगदम्बा ब्यारिङ्ग सेन्टरले यमहा कम्पनीको मोटसाइकल प्राप्त गरेको छ । स्कीम प्राप्त गर्ने विक्रेताहरूलाई गल्फ लुब्रिकेन्टका प्रदेश १ डिलर इन्चार्ज सुमन दहाल र विराटनगरका डिलर संचालक एव् जेवी इन्टरप्राइजेजका प्रोपाइटर रुपेश बरालले सयुक्तरुपमा स्कीमका उपहारहरु वितरण गरेका थिए ।
रुपेश बरालले विगतको ३ वर्षदेखि गल्फ लुब्रिकेन्टको विराटनगर डिलर समाल्दै आएका छन् । शेल्समा उनले छोेटो समयमा नै विराटनगर र आसपासका गाँउ सहरमा मजबुद पकड बनाईसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]