१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

स्वदेशमै बनेको हेण्ड सेनिटाइजर सस्तो पनि भरपर्दो पनि !

Logo

विराटनगर, चैत २९
पपुलर प्रडक्टले नेपालमै हण्ड सेनिटाइजरको उत्पादन शुरु गरेको छ । कम्पनीले “पपुलर हेण्ड सेनिटाइजर” नाम दिएर शुक्रबारवाट उक्त उत्पादन बजारमा लञ्च गरेको छ । हाललाई उक्त सेनिटाईजर काठमाडौं र विराटनगरमा विक्रि वितरण भईरहेको बताईएको छ । कम्पनीले अहिले ३ सय मिलिलिटर तौल भएको सेनिटाईजर उत्पादन तथा विक्रि वितरण गरिरहेको कम्पनीका सिइओ भास्कर सोनीले जानकारी दिएका छन् ।
३०० एमएल सेनिटाइजरको मुल्य ३ सय पँचास रुपैयाँ पर्ने बताईएको छ । उक्त सेनिटाइजर नेपालकै सबैभन्दा सस्तो सेनिटाइजर हुनसक्ने कम्पनीको अनुमान छ । सिइओ सोनी भन्छन् “स्वादेशमै बनेकोले रेट सस्तो भएको हो, रेट सस्तो भएता पनि गुणस्थिरमा हामीले कुनै सम्झौता गरेका छैनौं, कुनै विदेशी ब्राण्डभन्दा हाम्रो स्वदेशी ब्राण्ड कम छैन् उनले थपे स्वदेशी ब्राण्ड सस्तो पनि हुन्छ र भरपर्दो पनि”
कम्पनीले यही साताबाट ६० तथा १ सय एमएलको तौलमा पनि हेण्ड सेनिटाइजरको उत्पादन गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]