१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

माेरङमा लुकीछीपी गुट्का उत्पादन हुँदै, प्रशासन बेखबर

Logo

विराटनगर, वैशाख १६
लकडाउनको मौका छोपी मधु क्यामिकल कम्पनीले लुकीछीपछि गुट्का उत्पादन गर्दै आएको छ । सरकारले अत्यावश्यक उपोभोग्यबाहेकका सबै उत्पादनहरु बन्द गर्न निर्देशन दिएतापनि यस गुट्का कम्पनीले निर्बाध रुपमा गुट्का उत्पादन गर्दै आएको छ । मधु क्यामिकलले “पान महेक” नाम गुट्का उत्पादन गर्दै आएको छ । उक्त गुट्का उद्योग मोरङको विराटनगर महानगरपालिकामा अवस्थित छ । तर उद्योगको संचालक भवनी बोहोराले हाल उद्योगमा नभएर लुकीछपी गुट्का उत्पादन गर्दै आएको स्रोत बताउँदछ ।

अन्तरशुल्क पनि छल्दै
हाल अन्तरशुल्क स्टीकर दिने निकायहरु बन्द छन् । गुट्का उद्योगले गुट्का विक्रि गर्नुभन्दाअघि प्रति प्याकेटमा अन्तरशुल्क स्टीकर अनिवार्य रुपमा टास्नुपर्दछ । एउटा अन्तरशुल्क स्टीकरको ७ देखि १० रपैयाँसम्म पर्दछ । उक्त स्टीकर समेत टाँस नगरी “पन महेक” गुट्का हाल मोरङ तथा आसपासका जिल्लामा विक्रि वितरण भईरहेको छ ।
उक्त विषयमा राजस्व कार्यलय तथा सिडियो कार्यलयजस्ता नियामक निकायहरु अनविज्ञ र मौन छन् । उक्त उद्योगका संचालक भनवी बोहरालाई तत्काल पक्राउ गरी आवश्यक छानवीन गर्न जरुरी देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]