१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

‘‘विफोर १८९३०००’’ र ‘‘आफ्टर गोभरमेन्ट डिस्काउण्ट ३०९००००’’ : इलेक्ट्रिक कारको मुल्य

Logo

काठमाडौं, असार १७
सरकारले बजेटमार्फत विद्युतिय सवारीसाधनको भन्सार शुल्क १० प्रतिशतदेखि ८० प्रतिशत पुर्याएपछि, सरकारको उक्त निर्णयको व्यापक विरोध हुन थालेको छ ।
सो विषयमा चर्को विरोधगर्दा समते सरकारको ध्यान केन्द्रित नभएपछि मार्कामा परेका व्यापारीहरुले विरोधको नँया शैली अपनाएका छन् ।
‘‘दि गो’’ विद्युतिय सवारीसधानका आयतकर्ता नेपाल ई.भी.ले आफ्नो ब्रोसरमै व्याङ्यात्मक समाग्री समावेशी गरी भन्सारशुल्क वृद्धिको प्रतिकार गरेका छन् । उक्त कम्पनीले ब्रोसरमा एक विद्युतिय सवारीसधानको चित्र राखी पहिलाको मुल्य र हालको डिस्काउट मुल्य प्रकाशन गरेका छन् । बोस्ररमा व्याङ्यात्मक शैलीमा उक्त कारको मुल्य छपाइएको छ । ब्रोसरमा लेखिएको छ ‘‘विफोर १८,९३०००’’ र ‘‘आफ्टर गोभरमेन्ट डिस्काउण्ट ३०९००००’’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]