०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri

टियूले सेमेस्टर प्रणालीमा रहेका स्नातकोत्तर तहको परिक्षा नलिने छलफल अघि बढायो

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

काठमाडौं,असार १९
त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीमा रहेका स्नातकोत्तर तहको कुनैपनि परिक्षा नलिने विषयमा छलफल अघि बढाएको छ । एसईईले जस्तै गरी टियूले पनि आन्तरिक मूल्यांकनको आधारमा परिक्षाफल प्रकाशन गर्ने छलफल अघि बढाएको हो ।

आन्तरिक मुल्याकन र प्रिवोर्ड परिक्षाको आधारमा परिक्षाफल निकालने टियूले तयारी गरिरहेको छ । सेमेस्टरबाहेका वार्षिक परक्षाका लागी अझै केही महिना कुर्नु पर्ने टियूले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख ५ । विराटनगरस्थित अर्किड कलेजका प्राचार्यमा सीएम श्रेष्ठ नियुक्त भएका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा लागि परेका श्रेष्ठलाई कलेजका संचालक समितिको बैठकले प्राचार्यमा नियुक्त गरेको हो । यसअघि सो कलेजका प्राचार्य दिपेश बास्तोला रहेका थिए । कार्य ब्यस्तताको कारण बास्तोलाले राजीनामा दिएका हुन । गुणस्तरीय शिक्षा प्रदान गरि अब्बल कलेजको रुपमा अर्किडलाई […]

विराटनगर, २६ चैत विराटनगरको पोखरीया विद्यालयमा थेगिनसक्नुको भीड उर्लिएको छ । सोमवार यहाँस्थित पोखरीया मा वि , को इन्ट्रान्स एक्जाममा यस्तो मानवसागर उर्लिएको हो । जम्मा ६ सय विद्यार्थीहरुको लागि आवेदन परेकोमा २५ सयको हाराहारीमा विद्यार्थीको आवेदन परेको थियो । सो कुराको जानकारी पोखरीया मा वि , का प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी गराए । प्रतिष्पर्धाका […]

काठमाडाैं, चैत १८ । अधिवक्ता तहको ३१ औं परीक्षामा विराटनगरका पुर्ण बोहोरा कोशी प्रथम भएका छन् । नेपाल बार परिषद्ले गत पुषमा लिएको परिक्षामा बोहराले कोशीमा प्रथम र नेपालभरिमा छैठौं स्थान हासिल गर्न सफल भएका हुन् । प्रकाशित नितिजाका अनुसार उत्कृष्ट दशमा बोहोरा बाहेक अन्य सबै परीक्षार्थी बागमती प्रदेशबाट छन् । अधिवक्ताको परीक्षामा विराटनगरबाट उत्कृष्ट […]