२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

नेपाली बजारमा आयाे कभिड १९ जस्ता किटाणुलाई दुुई मिनेटमै निर्मलीकरण गर्ने “नेटबियोकेम”

Logo

काठमाडौं, साउन २८
कोभिड १९ जस्ता किटाणुलाई २ मिनटमै निर्मलिकरण गर्न सक्ने अस्ट्रेलियन प्रविधिको नेटबियोकेम डीएसएएम (Netbiokem DSAM) को नेपालमा बिक्रि वितरण शुरु भएको छ । उक्त किटाणुनाशकलाई विराटनगरको हिमगिरि हाइजिन प्रा. लि. ले नेपालमा भित्राएको हो ।
उक्त किटाणुनाशक गैर ज्वलनशील तथा जोखिम मुक्त रहेको कम्पनीले जनाएको छ । नेटबियोकेम डीएसएएम किटाणुनाशकको प्रयोग उद्योग प्रतिष्ठान, संस्थागत कार्यालय, एयरपोर्ट, स्वास्थ्य सेवा, विद्यालय तथा कलेज, यातायातका साधन, मल, पसल, सिनेमा हल, होटल, रेस्टुरेन्ट, एयरक्राफ्ट तथा घरमा समेतको प्रयोग गर्न सकिने बताईएको छ । सो काटणुनाशकलाई स्प्रे गरेर, कपड़ामा भिजाएर वा फोगिंगको माध्यमले प्रयोगमा ल्याउन सकिनेछ ।

उक्त प्रडक्टले कपडा, प्लाष्टिक, धातु, रबर सहित अन्य कुनै पनि सामग्री वा सतहमा कुनै किसिमको हानी नोक्सानी नगर्ने बताइएको छ । उक्त काटनुनाशकको प्रभावबारे सबै खाल्को परिक्षण भएको र सो चिज मानवस्वस्थ्यको लागी पुर्णरुपमा जोखिममुक्त रहेको कम्पनीले दावी गरेको छ । नेटबियोकेम डीएसएएम (ल्भतदष्यपझ म्क्ब्ः ) एरोस्पेश मेडिकल एशोसिएशन, आईएसओ, पीजीजी, अष्ट्रेलियाली विश्वासार्ह ट्रेडर लगायतका विश्व गुणस्तर मापक संस्थाबाट सर्टिफाईड भएको बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]