२८ आषाढ २०८३, आइतबार
12-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

भारतबाट २० रुपैयाँमा आयात भएको प्याज नेपाली बजारमा १ सय नाघ्यो

पियाजको कालोबजारी गर्ने विराटनगरका दुई व्यापारी पक्राउ
Logo

विराटनगर, असोज ६
भारतबाट प्रति केजी २० रुपैयाँले आयात भएको प्याज नेपाली बजारमा १ सय रुपैयाँभन्दा बढीले बिक्रि भईरहेको खुलासा भएको छ । सरकारका नियामक संयन्त्रहरुले विराटनगरका थोक तरकारी बजारमा छापा मार्दा व्यापारीहरुले प्याजमा गरेको कलोबजारीको बारे खुलासा भएको हो ।
प्याजको कलोबजारी गरेको भन्दै विराटनगरका दुई व्यापारीलाई प्रहरी शुक्रबारनै स–प्रमाण पक्राउ समेत गरिसकेको छ । पक्राउ पर्नेमा विराटनगरको गद्री बजारमा थोक व्यापार गर्दै आएको व्यापारीद्धाय मुकेशकुमार सहनी र सञ्जयकुमार गुप्ता रहेका छन् ।
छानविनका क्रमामा उनीहरुले भारतवाट प्रति केजी ने.रु २२ रुपैयाँमा प्याज ल्याएर नेपाली थोकबजारमा १ सय रुपैयाँभन्दा बढीले बिक्रि वितरण गरेको पाईएको छ ।
पक्राउ परेका दुवै व्यारीलाई आइतबारनै मुद्दा चलाई सेको छ । दुबैलाई कालो बजार तथा सामाजिक अपराध सजाय ऐन २०३२ अनुसार प्रहरीले मुद्दा दर्ता गराएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]