२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

जागिर खोज्नेका लागी ‘कर्मशील डटकम’ सञ्चालनमा

Logo

बिराटनगर, माघ २४
बेरोजगारव्यक्तीहरुलाई लक्षित गदै उद्योग सङ्गठन मोरङले ‘कर्मशील डटकम’ जब पोर्टल सञ्चालनमा ल्याएको छ । इनसियोर परियोजनाको सहयोगमा माघ २२ बाट से पोर्टल सन्चालनमा आएको हो ।
सङ्गठनका अध्यक्ष भीम घिमिरेले उद्योग–प्रतिष्ठानले आवश्यक परेका कामदार र तिनको संख्याका साथै तिनमा हुनुपर्ने अनुभव, सीप, दक्षता, योग्यता बारेमा पोर्टलमा उल्लेख गर्न सक्ने बेवस्था रहेको बताए । त्यस्तै पोर्टलमा बेरोजगार व्यक्तिहरूले पनी आफ्नो अनुभव, सीप, दक्षता, योग्यता र सम्पर्क नम्बरसहित बायोडाटा इन्ट्रीगर्न सक्ने व्यबस्था रहेको घिमिरेले जानकारी गराए । यसरी यस पोर्टलले रोजगारदाता र बेरोजगारबीच पुलको भुमिका खेल्ने छ ।
नेपालमा दक्ष प्राविधिक जनशक्ति नभएकाले अन्यमुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यतालाई हटाउन यस्तो पोर्टलले सहयोगी गर्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]