०४ साउन २०८२, शनिबार
19-07-2025 , Sat
Gold Silver Price (27 ASAR 2082, FRI)
Fine Gold 1 Tola NRs. 192300
Silver 1 Tola Nrs. 2235

सुनको भाउ अहिलेसम्मकै सबैभन्दा उच्च, हरेक दिन नयाँ कृतिमान

Logo
प्रकाशित बिहिबार, साउन २३, २०७६

काठमाडौँ, श्रावण २३
नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ७० हजार पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार अन्तर्रा्ष्ट्रिय बजारमा सुन प्रति आउन्स (२८.३४९५ ग्राम) ११ अमेरिकी डलरले बढेपछि नेपाल पनि सुनको मुल्यमा बृद्धि अएको हो । यस्तै तेजावी सुनको आज ६९ हजार ७ सयमा कारोबार भईरहेको छ ।
नेपाली बजारमा मंगलबार सुन प्रतितोला ६८ हजार रहेको थियो । बुधबार एकदिनै १५ सय रुपैयाँले बढेर ६९ हजार ५ सयले करोबार भयो । बहीबार पनि सुनको मूल्यमा ५ सय रुपैयाँ वृद्धी भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ । विराटनगर, असार २० – गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ। संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या […]

विराटनगर १२ असार। विराटनगर महानगरपालिकाले मंगलबार आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख बराबरको बजेट प्रस्तुत गरेको छ । १६ औं नगरसभामा मंगलबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् । उपमेयर कार्कीले प्रस्तुत गरेको बजेटमा प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । ऋणको सावाँ ब्याज भुक्तानीका लागि […]

विराटनगर, असार १ । उद्योग संगठन मोरङको अध्यक्ष पदमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा राठी  निर्विरोध अध्यक्षमा चुनिएका हुन्। संगठनको ५२ औं साधारणसभा शुक्रबार सम्पन्न भएको थियो। त्यसपछि शनिबार भएको निर्वाचनमा अन्य पदाधिकारीहरू पनि निर्विरोध चुनिएका छन्। निर्वाचित पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष: भोलेश्वर दुलाल द्वितीय उपाध्यक्ष: सुरेन्द्र गोल्छा उपाध्यक्ष (कृषि, जलस्रोत, ऊर्जा): […]