२९ आषाढ २०८१, शनिबार
13-07-2024 , Sat

पेट्रलियम पदार्थमा पुन: मूल्य वृद्धि

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

काठमाडौँ, फागुन ५
नेपाल आयल निगमले पेट्रलियम पदार्थमा पुन मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले गए मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँले मुल्य बढाएको जनाएको छ ।
एकसाता अघी मात्रै निगमले पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१६ असार । पेट्रोलियम पदार्थको भाउ बढेको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २ रुपैयाँ ४१ पैसा र डिजेलमा ४ रुपैयाँ ९१ पैसा बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोलमा २ तथा डिजेल र मट्टितेलमा ५ रुपैयाँ बढाइएको जनाएको छ । अब काठमाडौं, पोखरा र दिपायलमा लगायत तेस्रो वर्ग अन्तर्गत पर्ने क्षेत्रमा […]

विराटनगर,१४ असार । विराटनगरमा रोटरी व्यापार मेला सुरु भएको छ । रोटरी क्लव अफ डाउनटाउनको आयोजनामा विराटनगरको सिटी प्यालेसमा शुक्रबार बाट व्यापार मेला सुरु भएको हो ।आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले मेलाको उद्घाटन गरेका थिए । दुईदिन सम्म चल्ने मेलामा नेपाल,भारतमा उत्पादन भएका विभिन्न सामाग्री राखिएको छ । यस्तै मेलामा कोदाको मःम लगायत विभिन्न […]

विराटनगर, असार २ । एन एम वि बैंक विराटनगरले विश्व रक्तदाता दिवसको अबसरमा नेपाल रेडक्रस सोसाइटी विराटनगरसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको विराटनगर शाखामा आयोजना गरिएको कार्यक्रममा बैंकका कर्मचारीहरूको उत्साहप्रद सहभागिता रहेको थियो। रक्तदान कार्यक्रममा कूल ३७ जना रक्तदाताले रक्तदान गरेको कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राही एवम् रक्तदाताको उल्लेखिय सहभागिता रहेको कार्यक्रम […]