०५ भाद्र २०८३, शुक्रबार
21-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

प्रदेश १ प्रहरीले आठ महिनामा २७ करोड राजश्व संकलन

Logo

विराटनगर, चैत्र ५
चालु आर्थिक वर्षको आठ महिनामा प्रदेश १ प्रहरीले २७ करोड राजश्व संकलन गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय अन्तरगत १४ जिल्लामा रहेका कार्यालयले चलाएको मुद्दा बापत उक्त रकम संकलन भएको हो । चालु आर्थिक बर्षको ८ महिनामा ४ हजार ६ सय ८९ वटा विभिन्न शिर्षकमा मुद्धा चलाएको थियो । मुद्धा दर्ता बाट कुल २७ करोड १५ लाख ३७ हजार ४७० राजश्व संकलन गरेका प्रदेश १ प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

फैसला कार्यान्वयनबाट २ करोड ३ लाख ४२ हजार ७ सय ४४ रुपैयाँ , लागुऔषध नियन्त्रण बाट १३ करोड १८ लाख ६ हजार ८ सय ६ रुपैयाँ राजश्व संकलन भएको हो ।
यसैगरी नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने र ओसार पसार गर्ने बाट ४५ लाख ६६ हजार ७ सय २० रुपैयाँ , अबैध काठ चोरी निकासी गर्ने बाट ३० लाख ९५ हजार २०० रुपैयाँ र ट्राफिक ब्यबस्थापन तर्फ बाट ११ करोड १७ लाख २६ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]