११ जेठ २०८१, शुक्रबार
24-05-2024 , Fri

पेट्रलियम पदार्थमा पुन मूल्य-वृद्धि

Logo
प्रकाशित सोमबार, चैत्र २३, २०७७

विराटनगर, चैत्र २३
नेपाल आयल निगमले पेट्रलियम पदार्थमा पुन मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले गए आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँले मुल्य बढाएको जनाएको छ ।
अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल/मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ ११ ।  सन्तोषी मातालाई हिन्दु धर्ममा महत्त्वपूर्ण देवी मानिन्छ। सन्तोषी मातालाई सन्तुष्टि, खुसी, शान्ति र वैभवकी देवीको रूपमा हिन्दु धर्ममा पूजा गरिन्छ। धार्मिक मान्यता अनुसार सन्तोषी माता भगवान् श्री गणेशको छोरी हुनुहुन्छ(यद्यपि पुराणमा यो उल्लेख गरिएको छैन)। सन्तुष्टि हाम्रो जीवनमा धेरै महत्त्व राख्छ। यदि सन्तुष्टि छैन भने, एक व्यक्ति मानसिक र शारीरिक रूपमा […]

विराटनगर,११ जेठ । सत्ता गठबन्धनको ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकजना मिडिया मालिक पक्राउ पर्दैमा डेमोक्रेसि नै खतरामा पर्यो भन्नु गलत हुने धारण व्यक्त गरेका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणलाई उनले अदालती प्रक्रिया भएको र यसलाई कुप्रचार गर्न आवश्यक नभएको बताए । बिहीबार झापा आइपुगेका ओलीले भने ‘एकजना […]

विराटनगर,११ जेठ/ नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेशले सञ्चारकर्मीहरुबीच दौड प्रतियोगितासहित विभिन्न कार्यक्रम एव प्रदेश भेला सम्पन्न गरेको छ ।  दाैड प्रतियाेगितामा विराटनगरका कपलेश्वर यादव प्रथम भएका छन् । त्यस्तै विराटनगरकै अनन्तराम चौधरी द्वितीय र इलामका सुरेश भट्टराई तृतीय भए । त्यस्तै महिलातर्फ मोरङकी इन्दु साह प्रथम, ताप्लेजुङकी माला […]