२४ कार्तिक २०८३, सोमबार
09-11-2026 , Mon
Gold Silver Price (Kartik 20, 2083, FRI)
Fine Gold 1 Tola NRs. 283500
Silver 1 Tola Nrs. 3825

पेट्रोल लिटरमा ५५ रुपैयाँ कर

Logo

काठमाडौं, वैशाख ९
पेट्रोलमा नेपाल सरकारले ५५ रुपैयाँ ८६ पैसा कर लगाएको छ । भारतबाट ६० रुपैयाँ ५५ पैसामा प्रति लिटर पेट्रोल सरकारले खरिद गर्दैछ ।

त्यस्तै ५७ रुपैयाँ २५ पैसामा किनेको डिजलमा ३८ रुपैयाँ ५३ पैसा नेपाल सरकारले कर लगाएछ । मट्टितेलमा सरकारले १९ रुपैया ९८ पैसा कर लगाएको छ । भारतबाट मट्टितेल सरकारले ५५ रुपैयाँ ६१ पैसामा आयत गर्दैछ ।

त्यसैगरि हवाई ईन्धनमा सरकारले १३ रुपैयाँ ८२ पैसा कर लगाएको छ । सरकाले हवाई ईन्धान मात्र ५२ रुपैयाँ २३ पैसामा खरिद गर्दैछ । ग्यास सिलिण्डरमा पनि सरकारले २ सय ३७ रुपैयाँ ८१ पैसा कर लागेको छ । सरकारलाई ग्यास सिलिण्डरको आयतित मुल्य १२ सय ४६ रुपैयाँ ९ पैसाँ पर्दैछ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १९ कात्तिक। पदबाट हटाइएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्न पुगेका छन्। उनको रिट बोकेर केही समयअघि वकिलहरू सर्वोच्च पुगेका हुन्। सरकारले  कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। आफूमाथि अन्याय भएको दाबी गर्दै उनी अदालतको शरणमा पुगेका हुन्। अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि […]

काठमाडौं, १९ कात्तिक। रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग थपिने क्रम अझै रोकिएको छैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार आज बिहान ९ बजेसम्म यी कोषका विभिन्न खातामा जम्मा रकम १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ रुपैयाँ पुगेको छ। यसमध्ये प्रधानमन्त्री दैवी प्रकोप […]

काठमाडौं, १७ कात्तिक – सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न बस्दैछ। प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक ४ बजे बस्ने गरी बोलाइएको हो। करिब दुई साताको अन्तरालपछि बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ।