०३ माघ २०७८, सोमबार
Close
बिज्ञापन
पेट्रोल लिटरमा ५५ रुपैयाँ कर

Janacharcha.com बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित

काठमाडौं, वैशाख ९
पेट्रोलमा नेपाल सरकारले ५५ रुपैयाँ ८६ पैसा कर लगाएको छ । भारतबाट ६० रुपैयाँ ५५ पैसामा प्रति लिटर पेट्रोल सरकारले खरिद गर्दैछ ।

त्यस्तै ५७ रुपैयाँ २५ पैसामा किनेको डिजलमा ३८ रुपैयाँ ५३ पैसा नेपाल सरकारले कर लगाएछ । मट्टितेलमा सरकारले १९ रुपैया ९८ पैसा कर लगाएको छ । भारतबाट मट्टितेल सरकारले ५५ रुपैयाँ ६१ पैसामा आयत गर्दैछ ।

ADVERTISEMENT

त्यसैगरि हवाई ईन्धनमा सरकारले १३ रुपैयाँ ८२ पैसा कर लगाएको छ । सरकाले हवाई ईन्धान मात्र ५२ रुपैयाँ २३ पैसामा खरिद गर्दैछ । ग्यास सिलिण्डरमा पनि सरकारले २ सय ३७ रुपैयाँ ८१ पैसा कर लागेको छ । सरकारलाई ग्यास सिलिण्डरको आयतित मुल्य १२ सय ४६ रुपैयाँ ९ पैसाँ पर्दैछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
करेन्ट चाउचाउको कार्टुनभित्र स्रोत नखुलेको ५० लाख
४२ लाखको स्वास्थ्य समाग्री कोशी अस्पतालाई निशुल्क प्रदान
तार्केश्वर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने
Skip
थप समाचार
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
PITAM KHATIWADA (BIRATNAGAR)

CONTACT

Biratnagar -06, Morang Province 1

021-590566, 9812349000 (Hot-line)
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल