२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

सात सयमा दुई जोर जुत्ता : जुत्ता–मेला विराटनगर

Logo

विराटनगर, पुष ९
विराटनगरको भाटभटेनी छेउमा जारी जुत्ता–चप्पल मेलामा विभिन्न आर्कषक अफरहरुको साथ स्वदेशी ब्राण्डका जुत्ता चप्पलहरु बिक्रि भईरहेको छ ।

हाल जाडोको मौसमलाई लक्षित गर्दै मेलामा  ७ सय रुपैयाँमा दुई जोरसम्म जुत्ता बिक्रिकाे लागी राखिएकाे छ । त्यसैगरी मेलामा सहभागी जुत्ता कम्पनीहरुले विभिन्न मोडलका जुत्ताचप्पलमा ६० प्रतिशतसम्म छुट दिएका छन् ।

जाडो मौसममा अति विपन्न वर्गका व्यक्तिहरुले समेत न्यानो जुत्ता किन्न सकुन भन्ने उद्देश्यका साथ विभिन्न ब्राण्डको न्यानो जुत्ताहरुमा विषेश छुट एवं आकर्षक स्किमहरुको व्यवस्था मिलाईएको आयोजक मण्डलले बताएको छ । उक्त जुता मेला विभिन्न स्वेदेशी चप्पल जुत्ता कम्पनीको अधिकारीक बिक्रेताहरुको समूहले विराटनगरमा आयोजना गरेका हुन् । पुष २ गतेबाट शुरु भएको उक्त जुत्ता चप्पल मेला मसान्तसम्म संचालनमा रहने बताईएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]