२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

भोलीबाट पेट्रोल सहज : आयल निगम विराटनगर

Logo

दिनेश खड्का

विराटनगर, चैत २२
बुधवारबाट पम्पहरुमा पेट्रोल सहजताको साथ पाईने नेपाल आयल निगम प्रदेशिक कार्यालय, विराटनगरले जनाएको छ । निगमले आफ्ना माताहातका सबै पम्पहरुमा मंगलबार रातिनै पुग्ने गरी पेट्रोल बोकेका ट्याकंरहरु पठाउँदैछ ।

विराटनगर, धरान र ईटहरीलाई भने प्राथमिकताका साथ ठुलाे मात्रामा निगमले तेल पठाउने भएको छ । यस पटक निगमले २५ वटा ट्याकरमा ५ लाख लिटरभन्दा बढी पेट्रोल ढिपोहरुलाई पठाउँदैछ । यसभन्दा अघि निगमले ३६ हजार लिटर मात्र तेल पठाएको थियो ।

निगमले ठुलो मात्रामा पम्पहरुलाई पेट्रोल पठाएकाले बुधबारबाट सार्वसाधरणले लाईन बसेर तेल भर्नेुपर्ने अवस्था नरहने निगमका प्रवक्ता दिवस विस्टको भनाई छ । प्रवक्ता विष्ट भन्नुहुन्छ “आज ५ लाख लिटर तेल बोकेर ट्याकरहरु पम्पतर्फ जाँदैछन् , अब पम्पमा पेट्रोलको अभाव हुँदैन ।”

उहाँ थप्नुहुन्छ “भोलीबाट पम्पहरुमा छ्यापछ्याप्ती तेल हुन्छ, अझै ठुलो मात्रामा तेल ढुवानी गर्न निगम तयारी अवस्थामा छ । अब पम्पमा तेलको अभाव हुने कुनै संभावना छैन् । नआत्तिन सबै उपभोक्तालाई अनुरोध गर्दछु ।”

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]