०८ फाल्गुण २०८१, बिहिबार
20-02-2025 , Thu
Gold Silver Price (7 Fagun 2081, WED)
Fine Gold 1 Tola NRs. 171000
Silver 1 Tola Nrs. 2000

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी

Logo
प्रकाशित बिहिबार, मंसिर ०८, २०७९

विराटनगर, मंसीर ८
निरज बस्नेत
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधि सभाका लागि झापा क्षेत्र नं. १ बाट विजयी भएँका छन् । शर्माले ३९ हजार ६ सय २४ मतका साथमा विजयी प्राप्त गर्दा उनका निकटतम प्रतिद्दन्दी एमालेका अग्नि खरेललाई हराएँका हुन् । खरेलले २५ हजार ३ सय ४९ मत ल्याएँका हुन् ।

शर्मा यसै क्षेत्रबाट लगातार दुई पटक पराजित हुदाँ यसैपाली तेस्रो प्रयासमा सफल भएँका हुन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]

विराटनगर,४ फाल्गुन ।  राप्रपा मोरङले अधिवेशनको तयारी थालेको छ । पार्टीको गत शुक्रबार बसेको जिल्ला कमिटीको आठौँ पूर्ण बैठकले फाल्गुन र चैत्र भरिमा वडा र पालिकाको अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले फाल्गुन मसान्त सम्ममा जिल्लाका सम्पूर्ण वडा समितिहरुको अधिवेशन सम्पन्न गरि चैत पहिलो हफ्ता भित्र सम्पूर्ण १७ वटा पालिकाको अधिवेशन, चैत्र दोस्रो हफ्ता […]

विराटनगर १५, माघ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दलीय  जिम्मेवारी लिने चरणमा आफु पुगी नसकेको बताउनु भएको छ । राजनीतिमा चासो राख्नेले छलफलको विषय बनाए पनि दलीय  जिम्मेवारी लिने चरणमा पुगी नसकेको उहाँको भनाई । आज विराटनगरमा पत्रकारसँगको भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो,‘ मेरो छलफलको विषय बनेको छैन । त्यसका लागि बेला भएको छैन ।’ […]