२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराटनगरको नाङ्लो रेष्टूरेण्ट पुनः संचालनमा

Logo

विराटनगर, मंसीर २६
निरज बस्नेत

विराटनगरको प्रतिष्ठित नाङ्लो रेष्टूरेण्ट आजबाट विधिवत् रुपमा पुनः संचालनमा आएको छ । केही समय अगाडी आगलागी भई बन्द भएको होटल राम्रो तामझामका साथमा फेरी शुरुवात भएको हो ।

विराटनगरकै स्वादिष्ट मःमः यस नाङ्लोमा उपलब्ध छ । यस होटलका आफ्नै खाले नियमित ग्राहकहरु रहेका छन् । स्वाद पारखीहरुका लागि यो रेष्टूरेण्ट उत्तम जक्सन हुनसक्दछ ।

खाजाका विविध खाले रुवादिष्ट व्यन्जन यहाँ पाइन्छ । रेष्टुरेण्ट भित्र बाहिर सवैतिर सजावटमा अव्वल रहेको छ । यसमा छिर्नासाथ जो कोहीको मन हर्षले विभोर बन्दछ ।

आफु लगायत साथीभाइ परिवार सवैजना गएर यहाँ मिठा–मिठा परिकारहरु अर्डर अनुसारको मज्जाले खान पाइन्छ । संचालकमा किशोर बाँस्कोटा लगायत बाँस्कोटा परिवार रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]