१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

गगन थापा सदनभित्रै मस्त निन्द्रामा

Logo

निरज बस्नेत
विराटनगर, पुष २९
नेपाली कांग्रेसका शक्तिशाली महामन्त्री गगन कुमार थापा सम्मानित प्रतिनिधि सभा हलभित्र मस्त निदाएको तस्वीर भाइरल भएको छ ।

आफुलाई प्रभावशाली युवा नेताको रुपमा आफैले चित्रण गर्ने गगन अन्ततः यसरी सदनमै निदाउँनुलाई अल्छीको पुरी भन्दा फरक नपर्ला । संसद बैठक नै झ्याउँ लाग्दो थियो की , की अन्यथा के हुन सक्छ ?

या त गगन रातभरि नसुती आएका पो थिँए की ? देश र जनताको चिन्ता ज्यादा नै पो गर्न थाले की ? गगनकै नजिकमा रहेका कांग्रेस सभापति त आँखा खोली बैठक केन्द्रित भएको देखिन्छ ।

गगनको ठीक पछाडी कांग्रेस सांसद पनि संसदमै ध्यानमग्न रहेको तस्वीरले प्रष्ट्याएकै देखिन्छ । अझ प्रधानमन्त्री प्रचण्ड समेत रोचकताका साथमा आँखा खुल्लै गरी सदन केन्द्रित नै देखिन्छन् ।

अन्य सांसद समेत सवैको दुवै आँखा खुलमखुल्ला रहेको थियो । सायद गगनलाई हीनतावोध पो भएको हो की ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]