१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराटनगरमा सिएनआई कोशी महोत्सव

Logo

निरज बस्नेत
विराटनगर, माघ ८
प्रदेश नं. १ नेपाल उद्योग परिसंघले आगामी १९ माघ देखी २८ माघसम्म गरी १० दिनसम्म विराटनगरमा अन्तराष्ट्रिय महोत्सवको आयोजना गर्देछ ।

महोत्सवमा ३५० भन्दा बढी स्टलहरु रहने कुराको जानकारी सिएनआई प्रदेश १ का निर्देशक विजयहरि शर्माले दिएँ । शर्माका अनुसार यस महोत्सवमा कृषि एवं औधोगिक प्रविधि र वस्तुहरुको प्रदर्शनी गरिने छ । साथै योग्य वस्तुहरुलाई अलग–अलग पभेलियनमा राखिने छ । त्यस्तैगरी महोत्सवमा अटो, व्यापार, घरेलु तथा साना उद्योगका स्थानीय उत्पादनका सामाग्री राखिने भएको छ ।

सांस्कृतिक कार्यक्रमले महोत्सवमा थप उर्जा थप्ने आयोजकको विश्वास छ । सौर्य मण्डलको अवलोकन गर्ने अवसर पनि मिल्नेछ । संस्थागत र व्यक्तिगत फर्मले स्टल बुक गरिरहेको आयोजकको दावी रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]