१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रवि राजनीतिका तरंग

Logo

निरज बस्नेत
काठमाडौं, माघ १३
२३ असोजको त्यो घटना संझनुपर्छ । रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिने घोषणा गरे । त्यसअघि ७ असारमा रविको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरिएको थियो ।

यसअघि १ असारमा रविले ग्यालेक्सी फोर के टेलिभिजन छोडेका थिँए । मंसीरतर्फ लाग्दा ८ मंसीरमा यिनले चितवन–२ बाट चुनाव जितेको घोषणा भयो ।

पुष–४ गतेका दिनमा रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चुनिएँ । तत्पश्चात् ११ पुषमा रविले उपप्रधान एवं गृहमन्त्रीको शपथ लिएँ ।

यता आएर आज १३ माघमा गृहमन्त्री समेत रहेका रवि लामिछानेको सांसद पद समेत गुम्यो । यो सँगै रवि अव बेकामे बनेका छन् । रविको मन्त्री पद पनि खुस्कियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन ७  — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ पालिका अधिवेशन हुँदैछ। स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि पार्टीले पालिका तहको नेतृत्व चयन प्रक्रिया आजैबाट अघि बढाएको हो। पार्टीको नयाँ विधान तथा निर्वाचन निर्देशिका अनुसार हरेक पालिकामा सभापति, महिलासहित दुई उपसभापति, सचिव र सहसचिव गरी पाँच जना पदाधिकारी प्रत्यक्ष […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]