२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

विराटनगरमा पार्किङ निषेधकाे विराेध : सडक जाम, बजार बन्द

Logo

विराटनगर, माघ १६

बजारक्षेत्रमा लगाएकाे नाे-पार्किङ नियमविरुद्ध विराटनगरका व्यापारीहरु आदाेलनमा उत्रिएका छन्।  साेमबार व्यापारीहरुले यँहाका मुख्य बजार बन्द गर्नुकाे साथै  सडक समेत जाम गरेका थिए । उनीहरुले पञ्चमुखी हनुमान मन्दिर चाैककाे चाैतर्फि बाटाेलाई छेकेपछि आवतजावत ठप्प भएकाे थियाे।

महानगरपालिकाले माघकाे शुरुवातदेखीनै यँहाकाे मुख्य बजारकाे विभिन्न राेडमा पार्किङ निषेध गर्दै आएकाे छ ।  उपयुक्त विकल्प नदिई  पाकिङ निषेध गरेकाे भन्दै व्यापारीहरुले निरन्तर विराेध गरिरहेका छन्।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१५ फागुन, काठमाडौं । शुक्रबार बजारमा सुनको मूल्यमा सामान्य कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा झरेको छ । बिहीबार यो मूल्य ३ लाख १५ हजार ४ सय रुपैयाँ रहेको थियो । उल्लेखनीय छ कि यसअघि माघ १५ […]

काठमाडौं, १० फागुन । आइतबार नेपालको बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि माघ […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]