२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

उर्लावारी महोत्सवमा ज्योती मगरको प्रस्तुती अवको केहीवेरमा

Logo

निरज बस्नेत
उर्लावारी, माघ २२
मोरङ जिल्लाको विकसित मध्येको एक प्रमुख शहर उर्लावारीमा लागिरहेको महोत्सवमा अहिले आज केहीवेरमा सेक्सी छवि बनाएकी गायिका ज्योती मगरको प्रस्तुती हुने कुराको जानकारी महोत्सव संयोजक भरत भट्टराईले दिएका छन् । भट्टराइका अनुसार मगर देखी वाहेक अन्य मनोरन्जनात्मक कार्यक्रमहरु समेत भरपूर रहेको छ ।

यता उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर बहादुर भण्डारीले जनाए अनुसार महोत्सवमा उर्लावारीदेखी वाहेक अन्य धेरै जिल्ला बाहिरबाट समेत आगन्तुकहरु आइरहेका छन् ।

महोत्सवमा १७० बढी स्टलहरु रहेको उर्लावारी उद्योग वाणिज्य संघका महासचिव हेमराज गुरुङले जानकारी गराएका छन् । महोत्सवमा २ लाख बढी आगन्तुक आउँने आयोजकको दावी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]