२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

उर्लावारी महोत्सव शनिवारमय

Logo

निरज बस्नेत
उर्लावारी, माघ २८
सरकारी विदाको दिन आज प्रायः लाई फुर्सद नै हुन्छ । यही फुर्सदको अच्छा सदुपयोग शनिवार धेरैले गर्ने देखिन्छ । यसमानेमा प्रादेशिक उर्लावारी महोत्सवमा शनिवार ठूलै संख्यामा मानिसहरु महोत्सव हेर्न जानेछन् ।

शनिवारमय बन्नेक्रममा महोत्सवमा आज चिरपरिचित गायक प्रकाश सपूतलाई हेर्न पाइने भएको छ । महोत्सव संयोजक भरत भट्टराइका अनुसारमा शनिवार सपुतदेखी बाहेक डम्वर नेपाली, वेनिशा पौडेलको समेत धमाकेदार प्रस्तुती रहनेछ ।

यसका अलावा, रमेश श्रेष्ठको प्रस्तुती त प्राथमिकतामा पर्ने नै छ । साथमा सत्पाखे ब्याण्ड तथा रोयल भाइवको प्रस्तुतीले पनि महोत्सवमा जान थप्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]

काठमाडाै‌ं २०८२ चैत ३ । वाणिज्य तथा आपूर्ति विभागले ग्यास उद्योगी र वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ। ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा अनुगमनका क्रममा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाइराखेको फेला परेपछि सो उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, ती सिलिन्डर नेपाल आयल निगमको रोहवरमा […]

१५ फागुन, काठमाडौं । शुक्रबार बजारमा सुनको मूल्यमा सामान्य कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा झरेको छ । बिहीबार यो मूल्य ३ लाख १५ हजार ४ सय रुपैयाँ रहेको थियो । उल्लेखनीय छ कि यसअघि माघ १५ […]