३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

धराने जुरेलीको कलाकारितामा आक्रमकता

Logo

निरज बस्नेत
धरान, फागुन ९
धरानमा एकजना प्रतिभावान् कलाकार विनोद रसाइली जुरेली छन् । जुरेलीको कलामा दम छ । यिनी कलाको सवै विद्यामा पोख्त छन् । अहिले यिनले अभिनय गरेको प्रभु कति महान्, प्रदर्शनको लागि तयार छ ।
यसअघि अन्य थुप्रै सानो पर्दाको चलचित्रहरुमा काम गरेको अनुभव जुरेलीमा छ । यिनको कलाकारिताको प्रसंसा चौतर्फी हुने गरेको पाइएको छ ।
धरानकी समाजसेवी हर्षु राई यिनको कलाको दिल खोलेर तारिफ गर्छिन् । यता विराटनगरका रुपेश चौधरी पनि जुरेलीको अभिनयका विग फ्यान हुन् ।
विनोदका सहपाठीहरु उनको अद्दितीय क्षमतामा गर्व गर्छन् । यता धरानका जनप्रतिनिधि समेत विनोदलाई पर्फेब्टको ट्याग दिन्छन् । यिनै मिष्टर पर्फेक्ट रसाइली सवैसँग मज्जाले क्षणभरमै घुलमिल भइहाल्छन् ।

यही राम्रो बानीले गर्दा आजभोली सवैका प्रिय रसाइली छन् ।
आगामी दिनमा कलाकारितामै केही अझै नयाँपन दिदै जाने जुरेलीको तयारी हुदैछ । आफूले जानेका कुरा यिनी आफ्ना जुनियरलाई इन्करेज गर्दे सिकाउँन पनि खप्पिस मानिन्छन् । भविष्यमा कलाकारिता गर्दे मर्ने भित्रैदेखी रहर जुरेलीको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]