३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

वैशाख १ मा जारी आउँने

Logo

निरज बस्नेत
विराटनगर, फागुन १९
फ्रम द मेकर्स अफ कवड्डी, अर्थात चलचित्र जारी , आउँदो १ वैशाख २०८० मा रिलिज हुने निर्माण स्रोतले जनाएको छ । उक्त चलचित्रमा, दयाहाङ राई एवं मिरुना मगरको सफल जोडीलाई नेपाली दर्शकले पर्दामा देख्न पाउँने भएका छन् ।

सो कुराको प्रबन्ध यस चलचित्रका क्याप्टेन , लेखक निर्देशक उपेन्द्र सुब्बाले मिलाएका छन् । निर्देशक सुब्बाको समेत चलचित्रमा महत्वपूर्ण भूमिका रहेको छ । साथमा विजयविश्व लिम्वूको समेत भूमिका चलचित्रमा दर्शकले हेर्न पाउने छन् ।

२ मिनेट ४६ सेकेण्डको चलचित्रको टिजर निकै नै भावुक पाराको छ । बासुरी फिल्मस्को ब्यानरमा जारी बनेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]