१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

CGNET आईपुग्यो बिराटनगर

Logo

काठमाडाैं, चैत २१

काठमान्डौँ सहरहरुका धेरै क्षेत्रहरुमा आफ्नो भरपर्दो र छरितो नेट र IPTV सुबिधा दिँदै आएको  CGNET ले सुविधा क्षेत्र बिस्तार गर्दै बिराटनगर आइपुगेको छ । बिस्तारकै क्रममा केहि समयमै बिरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहावी सम्म आफ्नो सुबिधा पुर्याउने कम्पनीको योजना  छ । यसरी थोरै सहरमा मात्र सिमित CGNET नेटवर्क बिस्तार हुँदा धेरै भन्दा धेरै ठाँउका मानिसहरु भरपर्दो र छिटो नेटको सुबिधाबाट लाभान्वित हुने कम्पनीले बताउँछ  ।

इन्टरनेट र IPTV बाहेक सिजीनेटले जनताको जरुरतहरुलाई मध्यनजर गर्दै CGNE “ Speed दमदार Price शानदार” योजना अन्तगर्त आफ्ना प्रयोगकर्तालाई ३ लाख सम्मको इन्स्योरेन्स कभरेज , सिजी TV र घडी र इयरफोन जस्ता उपकरणमा डिस्काउन्ट र क्यासब्याकको अफर लिएर आएको छ ।  CGNET को प्रयोगकर्ता बनेर मानिसहरुले ४ लाख नेपाली रुपैया बराबरको यी सबै सुबिधाहरुको फाइदा सजिलै उठाउन सक्नेछन् । नयाँ प्रविधिसँग मानिसहरुलाई सहज रुपमा जोड्नका र तिनलाई गुणस्तरिय सुबिधा दिनका निम्ति यस्ता अफर लिएर आएको कम्पनीको भनाइ छ ।

बजारमा आफ्नो उपस्थिति जनाएको थोरै समयमै प्रयोगकर्ता र अन्य मानिसहरुको मन जित्न सफल  CGNET, 130 Mbps नेटलाई सबै भन्दा सस्तो मुल्य रु ७९९ प्रति महिनामा नेपाली जनता माँझ ल्याउने पहिलो कम्पनी हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]