०८ जेठ २०८१, मंगलबार
21-05-2024 , Tue

अमेरिकामा ३ नेपालीको मृत्यु

मुत्यु हुने सबै विराटनगरका
Logo
प्रकाशित बिहिबार, भाद्र १९, २०७६

बिराटनगर, भाद्र १९
अमेरिकाको मिजौरिमा भएको सडक दुर्घटनामा बिराटनगरका ३ जनाले ज्यान गुमाएका छन् । दुइवटा कार एक आपसमा ठोकिएर दुर्घटना हुदा बिराटनगरकि श्रद्धा खनाल ओझा, बुवा गोविन्द खनाल र आमा शान्ता खनालको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

श्रद्धा खनाल ओझा

कार श्रद्धा का श्रीमान प्रभास ओझाले चलाएका थिए । प्रभास भने गम्भीर घाइते रहेको परिवार श्रोतले जनाएको छ । अमेरिकी समय अनुसार मंगलबार ३ बजे उक्त दुर्घटना भएको थियो ।
गोविन्द र शान्ति अमेरिका गएको केहि महिना मात्रै भएको थियो । खनाल परिवारको घर बिराटनगरको सोमबारेमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजेश शर्मा जोगबनी (भारत), आसोज २६ दाइजो नदिएको कारण एक नेपाली चेलिलाई भारतमा बेपत्ता बनाइएको छ । नेपालको विराटनगर पञ्चमुखी चौक बस्ने मानिक चन्द सहनीको २२ वर्षीय छोरी रञ्जुदेवि सहनी (बहरदार) ससुरालबाटै बेपत्ता भएकी हुन् । भारतको बिहारस्थित जोगबनी भेडियारी सुसाराली रहेको ति नेपाली चेलालाई बारम्बार दाईजोको न्युमा ससुरालीले यताना दिने गरेको मईती पक्षको भनाई […]

काठमाडौँ, असोज १३ दुबईमा सडक दुर्घटनामा परी ६ जना नेपालीको ज्यान गएको छ । उक्त दुर्घटना थप दुई जना गैर नेपालीको पनि मृत्य भएको छ । दुर्घटनामा अन्य ६ जना समेत घाइते भएका छन् । घाइतेहरु भने नेपाली नागरिक होइनन् । मोहम्मद विन जायद सडकमा नेपाली कामदारलाई बोकेको माइक्रो ट्रकमासँग गएर ठोकिदा उक्त दुर्घटना हुने […]

दक्षिण कोरिया, (सिओल) भाद्र ३१ मधेशी समाज दक्षिण कोरियाले नँया कार्यसमिति गठन गरेको छ । नँया कार्यसमितिमा अर्विन्द मेहता अक्ष्यक्षमा चयन भएका छन् । त्यस्तै ब.उपाध्यक्षमा शुशिल पटेल, उपाध्यक्षमा विशाल चौधरी, सन्जिब साह चयन भएका छन् । महासचिवमा कृष्ण कुमार सिंह, सहसचिवमा अमन गुप्ता , कोषाध्यक्षमा अरुण गुप्ता, सह कोषाक्ष्यक्षमा सन्जिव महतो चुनिएका छन् । […]