०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

“सकिन्छ भने शाकाहारी बन्ने प्रयास गरौ” : काेशी सासंद पराजुली

Logo
जनचर्चा संवाददाता

विराटनगर,११ चैत ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले सकेसम्म शाकाहारी बन्ने प्रयास गर्न आग्रह गरेका छन् । शनिबार एक संस्थाले आयोजना गरेको होलीमिलन कार्यक्रममा बोल्दै नेता पराजुलीले यस्तो बताएका हुन् ।

उनले धर्म,संस्कृति सभ्यता, मौलिकता देशको प्रमुख जग भएको र यसलाई जोगाउन आवश्यक रहेको बताए । उनले होली पर्वका अवसरमा नसालु पदार्थ सेवन नगरी सभ्यरुपमा होली मनाउन पनि आग्रह गरे । उनले भने म त भन्छु ,सकिन्छ भने शाकाहारी बन्ने प्रयास गरौ । यसले हामिमा उर्जा प्रदान गर्छ,आस्थिक बनाउछ ।

उनले होली पर्वले रिस, द्धेष, आपसी वैमनस्यता छाडेर घरपरिवार–इष्टमित्र एकआपसमा रङमा रङ्गिएर असत्य माथी सत्यको विजयोत्सव, माया प्रेमको प्रतिकको रुपमा उत्साह र उमङ्गका साथ मनाउदै यो पर्वले नेपालीबीचको एकता, भातृत्व, सहकार्य तथा सष्णिुतालाई अझ गाढा बनाउन सहयोग गर्ने पराजुलीले बिश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]