२७ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
Gold Silver Price (24 Kartik 2082, Mon)
Fine Gold 1 Tola NRs. 242000
Silver 1 Tola Nrs. 3080

एटीएमबाट पैशा निकाल्ने सिमा घटाईयो

एक पटकमा २० हजार, एक दिनमा ६० हजार मात्र निकाल्न पाईने
Logo
प्रकाशित शुक्रबार, भाद्र २०, २०७६

काठमाडौं, भाद्र २०
एटीएमबाट ग्राहकले निकाल्न सक्ने रकमको सीमा घटाईएको छ । नँया नियम अनुसार अब एक पटकमा बढीमा २० हजार रुपैयाँ र एक दिनमा ६० हजार रुपैयाँ मात्र निकाल्न पाईने भएको छ । यस अघि एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा अधिकतम् २५ हजार रुपैयाँसम्म निकाल्न सकिने व्यवस्था थियो ।

नेपाल राष्ट्र बैंकले उक्त नियम लागु गर्न सबै वित्तय सस्थालाई परिपत्र समेत गरेको छ ।
केही दिनअघि चिनियाँ ह्याकरले एटीएमबाट करोडौं रकम चोर्न सफल भएपछि राष्ट्र बैंकले नयाँ नियम बनाएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]