०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
Logo
जनचर्चा संवाददाता

काठमाडौं २७ चैत
राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । राप्रपा अध्यक्ष लिङदेन स्वंले निषेधित घेरा तोडेका छन् । यसैबीचमा अध्यक्ष लिङदेनलाई प्रहरीले धक्कामुक्का पनि गरेको देखियो । तथापि अध्यक्ष लिङदेनले नेपाल सरकारलाई कडा चेतावनी दिएका छन् । उनले भनेका छन् , राप्रपाले प्रस्तुत गरेको ४० बुँदे माग बमोजिम यदि सरकार मान्न तयार भएन भने परिणाम घातक हुनसक्छ । अव हामी चुप लागेर बस्दैनौ ।

आन्दोलन वार की पारनै हुन्छ । यता काठमाडौंमा देशभरबाट लाखौंको संख्यामा राप्रपाका कार्यकर्ताहरु एकदिन अगाडीनै आएर विभिन्न ठाउँमा बसिसकेका थिँए । मंगलवार राजधानी केन्द्रित शुरुवाती आन्दोलनका क्रममा विभिन्न ठाउँबाट ठूलो संख्यामा जुलुस निकाली निषेधित क्षेत्र तोडिएको अवस्था थियो ।

यसैबीचमा प्रहरीले पानीको फोहोरा , लाठीचार्ज गरी दर्जनौं कार्यकर्तालाई घाइते बनाएको छ । केहीलाई पक्राउ पनि प्रहरीले गरेको छ । यता गृहमन्त्रीको राजीनामा पनि मागिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]