०१ माघ २०८२, बुधबार
14-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

कार्डबाट भुक्तानी गर्दा ग्राहकसँग बढी पैशा लिन नपाईने

निर्देशको पालना नगर्ने कारवाही हुने
Logo
प्रकाशित शुक्रबार, भाद्र २०, २०७६

काठमाडौं, भाद्र २०
कार्डबाट पैशा तिर्दा सेवा शुल्क बापत लिइदै आएको अतिरक्त शुल्क अब ग्राहकले दिनुपर्ने छैन् ।
ग्राहकले कार्डबाट भुक्तानी गर्दा कुनै पनि व्यापारीले सेवा शुल्क बापत अतिरिक्त शुल्क लिन नपाउने राष्ट्र बैंकले व्यवस्था गरेको छ । यसका लागी राष्ट्र बैंकले सार्वजनिक सूचना समेत जारी गरिसकेको छ ।

प्राय होटल, रेस्टुरेन्ट, सपिङ्ग सेन्टरहरुमा कार्ड प्रयोग गरेको सेवा शुल्क भन्दै कुल खर्चको केहि प्रतिशत बढी रकम ग्राहकलाई भुक्तनी गराउने चलन छ ।
तर अब, ग्राहकले कार्डबाट भुक्तानी गर्दा आफुले खर्च गरेभन्दा एक रुपैया बढी नर्तिनु पर्नेे राष्ट्र बैंकको भनाई छ ।
यो नियमको पालना नगर्नेलाई कानुन बमोजिक कारवाही हुने समेत राष्ट्र बैंकले सजग गराएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]