१२ भाद्र २०८३, शुक्रबार
28-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नयाँ वर्षमा राेयलले ल्यायाे “नाङ्गलाे सेट” 

Logo
जनचर्चा संवाददाता

नयाँ वर्षकाे अवसर पारी विराटनगरकाे राेयल विर्यानीले  “नाङ्गलाे सेट” ल्याएकाे छ । साे  “नाङ्गलाे सेट”मा विभिन्न ६ परिकारका खानेकुराहरु राखिएकाे छ। जसमा हाेल चिकेन (सिंगै कुखुरा), फ्राई चिकेन माे:माे:, चिकेन चाउमिन, ससेज, पखेटा, सलाद आदि रहने छन् । यी सवै परिकारलाई नाङ्गलाेमा पस्किने गरिएकाे छ।

सेटमा राेयलकाे तर्फबाट १.५ लिटरकाे काेल्ड ड्रिंक कम्प्लिमेन्टमा आउँदछ। एक नाङ्गलाे सेटले पाँच जना अघाउने राेयल विर्यानीका संचालक पप्पु अंसारीकाे भनाई छ । कुल २ हजार पर्ने  नाङ्गलाे सेटकाे अफर मुल्य १४९९ राखिएकाे छ।  याे अफर २०८१ वैशाख १ बाट लागु भईसकेकाे छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]