२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

हर्टअट्याक अर्थात ह्दयघात

हर्टअट्याक अर्थात ह्दयघात अकस्मात हुने मुटु रोग हो । यसको लक्षण पनि अचानक शुरु हुनेगर्दछ । डाक्टरहरुका अनुसार , ह्दयघात छातीको बीच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने , छातीमा दवाव भएको महसुस हुने , छाती हल्का दुखिरहने यी लगायत लक्षणहरु हुन्छन् ।
Logo
निरज बस्नेत प्रकाशित शुक्रबार, बैशाख ०७, २०८१

विराटनगर, ७, बैशाख , २०८१
हर्टअट्याक अर्थात ह्दयघात अकस्मात हुने मुटु रोग हो । यसको लक्षण पनि अचानक शुरु हुनेगर्दछ । डाक्टरहरुका अनुसार , ह्दयघात छातीको बीच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने , छातीमा दवाव भएको महसुस हुने , छाती हल्का दुखिरहने यी लगायत लक्षणहरु हुन्छन् ।

पसिना आउने, वाकवाकी लाग्ने , डर लाग्ने , छटपटी हुने , मुटु छिटोछिटो ढुकढुक गर्ने , रिंगटा लाग्ने भएमा हर्टअट्याकको चान्स अत्यधिक हुने गर्दछ । हर्टअट्याक हुने कारणहरुमा , उच्च कोलेस्टेरोल , धुम्रपान , उच्च रक्तचाप , मधुमेह , मोटोपना , वंशाणुगत , अत्यधिक मदिरा सेवन , मानसिक तनाव , लगायतनै मुख्य हुन् । ह्दयघात जति डेन्जर हो ।

त्यतिनै यसवाट जोगिन पनि सकिन्छ । जसका लागि केहीकुरामा ध्यान दिनुपर्ने हुन्छ । शरीरको तौल नियन्त्रण गर्ने ,नूनको प्रयोग कम गर्ने ,खानामा माछालाइ प्राथमिकतामा राख्ने , तनाव नियन्त्रण गर्ने ,दैनिक व्यायाम गर्ने , हरियो सागसब्जी प्रत्येक दिन नछुटाउने , कार्वोहाइड्रेडको सेवनलाई कम गर्ने , शाकाहारी खानामा जोड दिने , लगायतका कुरामा सामान्यतया विचार गर्दापनि ह्दयघातबाट जोगिन सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]