१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
Gold Silver Price (Baishak 14, 2083, Mon)
Fine Gold 1 Tola NRs. 301000
Silver 1 Tola Nrs. 5060

बोगटीलाई डिरेक्टरओफ फोटोग्राफी अवार्ड

Logo
जनचर्चा संवाददाता

काठमाडौ , १ जेष्ट ।  काठमाडौलाई कर्म थलो बनाएर फोटोग्राफी गर्दै आएका मोरङ कानेपोखरीका आशिष् बोगटी डिरेक्टरओफ फोटोग्राफी अवार्ड बाट सम्मानित भएका छन्।

काठमाडौको माण्डला ईन्टरटेन्मेन्टले आयोजना गरेको डिएएम्एस सुपरस्टर प्रतियाेगितामा बाेगटी अवार्डसहित सम्मानित भएका हुन् ।  फोटोग्राफर बोग्टी भन्छन् “आफ्नो कर्मलाई विश्वास गरेर अगाडि बढ्नु पर्छ र चुनौती धेरै आउँछ त्यसलाई सामना गरियो भने मात्र जिन्दगीमा सफलता मिल्छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]