०२ आषाढ २०८३, मंगलबार
16-06-2026 , Tue
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

अब विराटनगरकाे मुख्य बजारमा एनबीएससी

Logo
जनचर्चा संवाददाता

विराटनगर, जेठ २ । इलेक्ट्रोनिक्स आईटमका विभिन्न ब्राण्ड बिक्री गर्दै आएको एनबीएससी शोरुमले आफ्नो तेस्रो शाखा संचालनमा ल्याउदैछ । एनबीएससीले जेठ २ गतेबाट मैन रोड विराटनगर सेन्ट्रल मल अगाडि आफ्नो तेस्रो शाखा विस्तार गर्न लाग्दैछ ।

जेठ महिनाभरी एनबीएससीले हरेक ब्राण्डका इलेक्ट्रोनिक्स सामानको एक्सचेन्ज अफर समेत राख्ने भएकाे छ । साथै यस स्वरूपमा विभिन्न ब्राण्डका ल्यापटप र कम्प्युटर पनि उपलब्ध हुने प्रवन्धक अतहर अन्सारीले जानकारी दिएका छन् । एनबीएससीले  शाखा विस्तारकाे अवसरमा आकर्षक छुटको व्यवस्था समेत गरेको छ । एनबीएससीकाे हरेक सामानमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको समेत अन्सारी बताउँछन् ।

शोरुममा सामसुङ, हायर, गे लिफर, प्यानासोनिक, हाइसेन्स, ३ स्काइवर्थ र बाल्ट्रा लगायत अन्य विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स आईटमहरु उपलब्ध छन् । रेफ्रिजेरेटर, वासिङ मेशिन, एयर कन्डिसन, एलइडी, एक्वा गार्ड, राईस कुकर, मिक्सर र ओभन लगायतका इलेक्ट्रोनिक्सका सामानहरु यस सोरुममा सुपथ मूल्यमा पाउन सकिन्छ । ग्राहकहरुलाई एक लाखभन्दा माथिको सामान खरिदमा लक्की ड्र मार्फत एसी, वासिङ मसिन, फ्रिज उपहार दिने प्रवन्धक अतहर अन्सारीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]