| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
काठमाडौं, श्रावण २८ नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । उनले क्यारेबियन प्रिमियर लिग खेल्न जानका लागी भिसा उपलब्ध गराईदिनु भन्दै अमेरिकी दुतावासमा आवेदन दिएका थिए । तर दूतावासले भीसा दिन अस्वीकार गरेको सन्दिपले ट्वीट गर्दै बताएका छन् । उनले ट्वीट गर्दै अंग्रजी भाषामा भनेका छन् ‘ मैले राष्ट्रि खेलाडीको […]