| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
विराटनगर, फागुन विराटनगरको सहिद रंगशाला खेलमैदानमा लगाएका फ्लड लाईटको परीक्षण गरिएको छ । जनप्रतिनिधि, खेलकर्मी, प्राविधिकलगायतको उपस्थितिमा फ्लड लाईटको परीक्षण गरिएको हो । गत वर्षको असोज १ गते बाट कार्की बन्धु अमर जेभी नामक कम्पनीले उक्त फ्लड लाइट जडानको काम लिएको थियो । तर कोरोना महामारीका कारण फ्लड लाईटको काम ढिलो भएको कम्पनीले जनाएको छ […]
विराटनगर, फागुन ४ फागुन ५ देखी हुने भनिएको मारवाडी प्रीमियर लीग क्रिकेट प्रतियोगिता एक साताको लागि सरेको छ । आयोजक कमिटीले तयारी नपुगेको भन्दै उक्त प्रतियोगिता एक साताको लागि सार्ने निर्णय गरेको हो । अब प्रतियोगिता फागुन १२ देखी हुने आयोजक कमिटीले जनाएको छ । एम. पि. एल. हुनलागेको स्थानमा फागुन ८ गते प्रधानम्रन्त्री के […]
विराटनगर ,फागुन २ कोरोना माहामारी र बिभिन्न कारण दुईवर्षदेखि हुन नसकोको विराट गोल्डकप आगामी चैतमा हुने भएको छ । प्रदेश र स्थानीय सरकारबाट ब्यापक दबाब आएपछी विराट गोल्डकप फुटबल ट्रष्टले यस पटकभने प्रतियोगिता गराउने निणय गरेको हो । ट्रष्टले प्रतियोगिता आयोजना गर्न नसक्ने भए विराटनगर महानगरपालिका आफैले उक्त प्रतियोगिता गराउने चेतावनी दिएको थियो । उक्त […]
बिराटनगर, माघ २५ मारवाडी प्रीमियर लीग क्रिकेट प्रतियोगिता आठौ संस्करण फागुनको पहिलो साता बाट बिराटनगरमा हुने भएको छ । नेपाल अग्रवाल युवा मंचको आयोजनामा फगुन ५ देखि ८ गतेसम्म बिराटनगरको शंकरपुरमा प्रतियोगिता आयोजना हुनेभएको हो । उक्त प्रतियोगीतामा KSB ROYALS, PREMIER XI BIRATNAGAR, MAHALAXMI XI, PARSHURAM WARRIORS र SONI ROYALS गरी ५ टिमहरुले एक […]
विराटनगर, पुष २६ विभिन्न प्रतियोगिताको अघिपछि नाम वा पद जोडेर जनप्रतिनिधिहरु आज भोली हाईलाइटमा आउन खोजीरहेको देखिन्छ । राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, मेयर हुदा हुदै वडा अध्यक्षको पद जोडिएर समेत आजभोली विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुन थालेका छन् । त्यसरी पद जोडेर प्रतियोगिता आयोजना गराउदा जनप्रतिनिधिहरुले समेत आयोजकलाई सजिलै आर्थिक सहयोग उपलब्ध गराउने गरेको छन् । […]
काठमाडौं, कार्तिक १३ राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ कप्तानमा मल्ललाई छानेको हो । खड्काले आईतबार क्यान समक्ष आफ्नो राजीनामा बुझएका थिए । एक दशकसम्म कम्तानको भुमिकामा रहेका खड्काले नयाँ खेलाडीहरुलाई पनि नेतृत्वको मौका दिनुपर्ने भन्दै राजीनामा बुझएका […]
विराटनगर,असोज २२ ओमनमा चलिरहेको पाँच देशिय टि २० श्रिङ्गखलाको साँतौ खेलमा आज नेपालले आयरलेड बिरुद्ध खेल्ने छ । नेपाल र आयरलेडको यस अघि २०१५ टि २० विश्व कपको कुलिफायरमा आमना–सामना भएको थियो । उक्त खेलमा नेपाल हार वेर्होरेको थियो । हाल चलिरहेको श्रिङ्गखलामा नेपालले हङ्गकङ्ग र नेदरलेन्डलाई पाराजित गर्दै चार अङ्क सहित खेल तालीकाको तेस्रो […]
काठमाडौं, असोज २० टि २० विश्वकपको छनोट खेल अघि आयोजना गरिएको ट्रायल सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाइ चार विकेटले पराजित गरेको छ । सोमबार भएको खेलमा नेदरल्याण्डले टस हारेर पहिला ब्याटिङ गर्दै १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ३३ रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रेको नेपालले १९ ओभर ५ बलमा १३४ रनको […]
काठमाडौं,असोज १९ टि २० विश्वकपको छनोट खेल अघि आयोजना गरिएको ट्रायल सिरिजमा आईतबार नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको हङ्गकङ्गले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १२५ रन बनाएको थियो । हङकङका लागी निजाकत खानले १३ बलमा २३, केडि साहले ३१ बलमा ३१, बकस बर्कतले ४७ बलमा ३७ […]
खेम पौडेल काठमाडौं, आसोज ११ त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले सिंगापुरमाथि जित हात पारेको छ । कप्तान पारस खड्काको कीर्तिमान शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको हो । यससगै टी–ट्वान्टी अन्तर्रा्ष्ट्रिय क्रिकेटमा पारस नेपालका लागि पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले ५२ बलमा नटआउट १ सय ६ रन बनाएका थिए । उनलाई आरिफले […]