| Fine Gold | 1 Tola | NRs. 310400 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 5350 |
खेम पौडेल काठमाडौं, आसोज ११ त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले सिंगापुरमाथि जित हात पारेको छ । कप्तान पारस खड्काको कीर्तिमान शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको हो । यससगै टी–ट्वान्टी अन्तर्रा्ष्ट्रिय क्रिकेटमा पारस नेपालका लागि पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले ५२ बलमा नटआउट १ सय ६ रन बनाएका थिए । उनलाई आरिफले […]
काठमाडौं, श्रावण २८ नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । उनले क्यारेबियन प्रिमियर लिग खेल्न जानका लागी भिसा उपलब्ध गराईदिनु भन्दै अमेरिकी दुतावासमा आवेदन दिएका थिए । तर दूतावासले भीसा दिन अस्वीकार गरेको सन्दिपले ट्वीट गर्दै बताएका छन् । उनले ट्वीट गर्दै अंग्रजी भाषामा भनेका छन् ‘ मैले राष्ट्रि खेलाडीको […]