२७ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

खेल

टीट्वान्टी विश्वकप क्रिकेटको फाईनलमा आईतवार पाकिस्तान एवं ईङल्याण्ड आमने–सामने हुने

विराटनगर, कार्तिक २४ निरज बस्नेत अष्ट्रेलियामा जारी विश्वकप टीट्वान्टी क्रिेकेटको फाईनलमा आईतवार, पाकिस्तान सँग ईङल्याण्डको आमने–सामने हुने भएको छ । विहीवार एडिलेडमा भएको दोस्रो सेमी–फाईनलमा भारत , ईङल्याण्डसँग पराजित हुन पुगेको छ । यसअघिको बुधवार भएको पहिलो सेमीफाईलमा पाकिस्तानले, न्यूजिल्याण्डलाई हराएको थियो । धेरैको अनुमान थियो, चिरप्रतिद्दन्दी भारत एवं पाकिस्तान फाईनलमा भिड्ने छन् ।

विराटनगर, भदौ १३ निरज बस्नेत दुवईमा जारी एशिया कप अन्र्तगतको ग्रुप ए को पहिलो म्याचमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको छ । गएराति सम्पन्न खेलमा टस जितेको भारतले फिल्डिङ गर्ने निर्णय गरेको थियो । निर्धारित २० ओभरको खेलमा १९.५ ओभरमा अलआउट हुदै पाकिस्तानले १ सय ४७ रन बनायो । जवाफी ब्याटीङ गरेको भारतले १९.४ ओभरमा […]

विराटनगर, भदौ १२ निरज बस्नेत विराटनगरको मेनरोडमा रहेको सेन्ट्रल मलभित्रको सेन्ट्रल मल्टिप्लेक्समा आज एशिया कप अन्र्तगतको भारत–पाकिस्तान बीचको महाभिडन्त हुदैछ । आज साँझ ७ः४५ बजेबाट म्याच शुरु हुनेछ । टि–ट्वान्टी फर्मायटको एशिया कपमा चिरप्रतिद्धन्द्धी भारत विरुद्ध पाकिस्तान बीचको यस म्याचलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । दुवै राष्ट्रमा क्रिक्रेटलाई धर्मकै रुपमा दाँजिन्छ । भारतको क्रिकेट संघ […]

विराटनगर , माघ ६ मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगिताको नवौं संस्करण फागुन ११ गतेबाट शुरु हुने भएको छ । आयोजक नेपाल अग्रवाल यूवा मञ्च विराटनगरले विहिवार विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी गराएको छ । चार दिने उक्त प्रतियोगिता विराटनगर २ को शंकरपुर मार्गमा रहेको चौरमा हुने भएको छ । उक्त प्रतियोगतामा ९ टिम […]

विराटनगर, चैत्र २८ विराटनगरको शहिद–रंगशालामा संचालन भईरहेको विराट गोल्ड कप प्रतियोगीताको पास वितरणमा विवाद उत्पन्न भएको छ । गोल्ड कपमा आवश्यक व्यक्तीहरुले मात्र पास पाउनु पर्नेमा खल प्रवृतिका व्यक्तीको घाटीमा झुण्डिएको भेटिएपछी पास वितरणको विषयमा विवाद चुलिएको हो । यस पटकको गोल्डकपमा अफिसियल पासको नाममा वितरण गरिएको पास चरम दुरुपयोग भएको पाईएपछि सो मुद्दाले विवादको […]

विराटनगर, चैत २५ आयोजक समितिले विराट गोल्डकपको अन्तिम तयारी पुरा भएको भन्ने जानकारी दिन आयोजना गरेको प्रेस मिटमा न्युन पत्रकारले मात्र उपस्थिती जनाएका छन् । मंगलबार साँझ आयोजना भएको उक्त मिटमा गोल्डकप संयोजक मनोज विक्रम साहले आफ्नो पौरखको कथा सुनाईरहदा सुन्ने अधिकांस उनकै आसेपासे मात्र थिए । पत्ररकार सम्मेलनमा औलामा गन्न मिल्ने गरी जम्मा ५\६ […]

विराटनगर, चैत्र ०८ खेलकुद भने कै ‘टिम वर्क’ हो । एउटा खेलकुद प्रतियोगीतामा धेरै पक्ष जोडीएका हुन्छन् । इतिहास र गरिमा बोकेको प्रतियोगीताको नेतृत्व गर्नु चानचुने कुरा होइन । महेन्द्र गोल्ड कप हुदै विराट गोल्ड कपसम्म आई पुगेको प्रतियोगीतोको लामो इतिहास र गरिमा छ । त्यस्तो प्रतियोगीताको नेतृत्व अनाडीलाई दिईयो भने त्यसको ओज र गरिमा […]

विराटनगर, चैत्र ६ चैत २६ गतेदेखि बैशाख ४ गतेसम्म छैटौं संस्करणको विराटगोल्ड कप आयोजना हुने भएको छ । विराटनगरस्थित शहीद रंगशालामा हुने रात्रीकालिन उक्त प्रतियोगितामा देश बिदेश गरी १० टिमको सहभागी रहने छ । गोल्डकप प्रतियोगितामा नेपाल, भारत र क्यामरुनका दश टिमहरु सहभागीता रहने आयोजक समितिका संयोजक मनोज बिक्रम शाहले जानकारी दिएका छन् । प्रतियोगितामा […]

विराटनगर, फागुन विराटनगरको सहिद रंगशाला खेलमैदानमा लगाएका फ्लड लाईटको परीक्षण गरिएको छ । जनप्रतिनिधि, खेलकर्मी, प्राविधिकलगायतको उपस्थितिमा फ्लड लाईटको परीक्षण गरिएको हो । गत वर्षको असोज १ गते बाट कार्की बन्धु अमर जेभी नामक कम्पनीले उक्त फ्लड लाइट जडानको काम लिएको थियो । तर कोरोना महामारीका कारण फ्लड लाईटको काम ढिलो भएको कम्पनीले जनाएको छ […]

विराटनगर, फागुन ४ फागुन ५ देखी हुने भनिएको मारवाडी प्रीमियर लीग क्रिकेट प्रतियोगिता एक साताको लागि सरेको छ । आयोजक कमिटीले तयारी नपुगेको भन्दै उक्त प्रतियोगिता एक साताको लागि सार्ने निर्णय गरेको हो । अब प्रतियोगिता फागुन १२ देखी हुने आयोजक कमिटीले जनाएको छ । एम. पि. एल. हुनलागेको स्थानमा फागुन ८ गते प्रधानम्रन्त्री के […]