२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

अवैद्य रुपमा ल्याउँदै गरेको पोटास प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, कार्तिक १७, २०७६

कात्तिक १७, विराटनगर
ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको खटिएको प्रहरी गस्तीको टोलीले अवैद्य रुपमा ल्याउँदै गरेको पोटास नियन्त्रणमा लिएको छ ।

आईतबार मोरङको अमरदहबाट पथरी तर्फ आउँदै गरेको को १ ख ३७३० नं. को बसको सामान्य चेकजाँच गर्ने क्रममा गस्ती टोलीले अवैद्य रुपमा ल्याउँदै गरेको ५० के.जी.को १० बोरा गरी कुल ५०० के.जी. पोटास नियन्त्रणमा लिएको छ ।

सो बिषयमा आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिईएको पोटास विराटनगर भन्सार कार्यालय रानीमा बुझाउने पहल भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]