१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बिग होटलको “बिग क्याफे” संचालनमा

Logo

विराटनगर, कार्तिक २४
विराटनगरमा बिग होटलले “बिग क्याफे” संचालानमा ल्याएको छ । आईतवारबाट औपचारीक रुप बिग होटलले बिग क्याफे संचालनमा ल्याएको हो । विराटनगरको रोडशेषस्थित होटलकै कम्पाउडम उक्त क्याफे खोलिएको छ ।
क्याफेमा विभिन्न प्रकारका कफि, चिया तथा बेकरीका परिकारहरु पाईने बताईएको छ । बिग क्याफे संचालनको लागी पहिलो चरणमा २० लाख खर्च भएको छ । बिग होटलका निर्देशक विरेन्द्र न्यौपाने र रुपमणिराज भण्डारीले आइतवार संयुक्तरुपमा रिबन काटेर क्याफेको शुभारम्भ गरेका थिए ।
बिग क्याफेले निकट भविष्यमा नै हिमालयन जावासँग सहकार्य गरी सोहि ब्राण्डको कफि ग्रासकलाई पस्कने लक्ष्य लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]