२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

लमजुङमा बाढीले बगाउँदा ३ जनाको मृत्यु, केही बेपत्ता

Logo
प्रकाशित बुधबार, साउन ०८, २०७६

लमजुङ- जिल्लाको दोर्दी गाउँपालिकामा आएको बाढीले एक घर बगाउँदा कम्तिमा ४ जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो स्थानीय दाेर्दी खोलामा आएको बाढीले ४ जनाको मृत्यु भएको र केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ ।
लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीका अनुसार बाढीले घर बगाएकाे समाचार आएपछि राहत तथा उद्धारका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थल तर्फ गइसकेको छ ।

त्यस्तै प्रहरी टोली पनि दोर्दी गाउँपालिकातर्फ गएको छ । घटनाकाे विस्तृत विवरण आइसकेको छैन ।

सहायक प्रमुख जिल्ला अधिकारी शाहीका अनुसार घटनास्थलमा ४ जनाको शव फेला परेको स्थानीयले खबर गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]