१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

सरकारी माल, सडकमा फ्याल !

Logo

विराटनगर, साउन ८
सरकारले एक उच्चपदस्थ कर्मचारीलाई उपलब्ध गराएको सरकारी गाडी दिनरात सडकमा पार्किङ गरेर छोड्ने गरेको पाईएको छ । उक्त लपारवाहीपुर्ण कार्य बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्मरुबल्लभ बरालबाट भएको बुझिएको छ ।
बरालको घर विराटनगर ३ ज्योतिमार्गमा रहेको छ । घरमा प्रयाप्त पार्किङ गर्ने ठाँउ हुदाहुदै पनि बरालले सडकको पेटिमै दैनिक पार्किङ गर्दै आएका छन् । बा १ झ ८५७९ नं.को बोलेरो गाडी दैनिक सोही मार्गमा बेवारीसे अवस्थामा पार्कीङ गरेर राख्ने गरेको स्थानीयले बताएका छन् ।
सडकमा त्यसरी लावारिस ढंगले गाडी छोडेपछि, गाडीमा कोही कसैले क्षति पु¥याउनेदेखि चोरी हुनेसम्मको जोखिम बढेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]