१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

“कति राम्रो कति प्यारो, नेपाल देश हाम्रो” : गाना रिलिज

Logo

काठमाडाैं, साउन २७

गायिका प्रासना शाक्यको आवाजमा “कति राम्रो कति प्यारो, नेपाल देश हाम्रो” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

नेपालको प्राकृतिक सुन्दरता र नेपाल प्रतिको प्रगाढ मायालाई भिडियोमा देखाइएको छ । अनिता सोनीको शब्द सिर्जना तथा संगीतकार भूपेन्द्र रायमाझीको संगीत संयोजन गीतमा रहेको छ । भिडियोलाई निकै आकर्षक र कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

गाना हेर्नु/सन्नुहाेस् 

यज्ञ पराजुलीको छायाँकन किङस मोसन पिचरको सम्पादन तथा सन्तोष सरकारको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा अनिता सोनी, दिपिका सोनी, अनुपमा रिजाल, रेखा पराजुली, आशा अटल, भारती पौडेल, ललिता जाजु, ललिता राठी, मिता आचार्य र कल्पना सिंह कलाकारहरू छन् ।

गीतको शब्द जति कोमल र मर्मस्पर्शी छ त्यसमा रहेको गाएकी र भिडियोको पक्ष निकै उत्कृष्ट छ । गीतलाई सह निर्देशक पवन शाह र निर्माता अनिता सोनी रहेकी छन् ।

इन्टरटेन्मेन्ट खबर डट कमबाट

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]