०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

खुकुलो बनाइदै लाइसेन्स परीक्षा प्रणाली

Logo
पिताम खतिवडा

विराटनगर, चैत्र २०
जेठ १ गतेदेखी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा प्रणाली खुकुलो बनाइने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लाइसेन्स वितरणकाे लागी नयाँ कार्यविधि स्वीकृत गरेपछी लिखित तथा प्रयोगात्मक परीक्षा खुकुलो हुने भएको हो । यातायात व्यवस्था विभागले मन्त्रालयलाई पुसको अन्तिम सातामा पठाएको ‘‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७ ’’ स्वीकृत गरेसकेकाे छ ।

उक्त कार्यविधि अनुसार अनुमती पत्रका लागि लिहिने ३० अँकको लखित परीक्षामा पहिले नै सर्वजनिक गरेको ५०० वटा प्रश्नपत्रबाट सधिने छ । जसमा ८० प्रतिशत अङ्क ल्याउदा लखित परीक्षामा उत्रिण हुने छ ।

साथै प्रयोगात्मक परिक्षा(ट्रायल)मा ७० प्रतिशत सम्म ल्याएमा उत्रिण गरिनेछ । उक्त नियम ठुला सवारी साधनमा भने लागु नहुने विभागले जनाएको छ ।

सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]