२० फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

एमाले पार्टी कार्यलयमा भोट माग्दै कांग्रेसका उम्मेदवार

Logo

विराटनगर, वैशाख २३
विराटनगर, कांग्रेसका विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार नागेश कोईरालाले एमाले पार्टी कार्यलय पुगेर भोट मागेका छन् । पार्टीको कार्यक्रमका क्रममा बिहिबार विराटनगर १४ जतुवामा पुगेका कोईरालाले स्थानीय एमालेको पार्टी कार्यलयमा पुगेर मत मागेका हुन् ।
कोईरालाले आसन्न स्थानीय निर्वाचनमा भोट होलेर जिताउन एमालेका सुभचिन्तकहरु संग आग्रह गरे । राजनीतिक संस्कार भएका कोईराला घरदैलोका क्रममा जुनसुकै पार्टीको कार्यलय देख्यो कि भोट माग्न छिरिहालछन् र मुसुक्क हासेर भन्छन, “मलाई एकदिनुस है ।”  उनिहरु पनि नाई भन्न सक्दैनन् । हुन्छ भन्छन् ।
कोईरालाको यो स्वभावले विपक्षीहरु पनि नतमस्कतक छन । उनले भोट मागेपछी नाई भन्नै सक्दैनन् । उनि अहिले सम्म माओवादी केन्द्र , जनता समाजवादी पार्टी , एकिकृत समाजवादी पार्टीका नेता कार्यकर्तालाई पार्टी कार्यलयमै भेटेर भोट मागि सेकका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]

विराटनगर,१७ फाल्गुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । धार्मिक युवा अभियन्ता,जेनजी उमेर समुहका किशोर तथा हिन्दु धार्मिक भजन मण्डलीहरु संग शनिबार विराटनगरमा भएको चुनाव केन्द्रित […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]