२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

धमला पत्नी एलिजाको “काला चश्मा डान्स” भाईरल, प्रसंशाभन्दा आलोचना बढी

Logo
प्रकाशित बुधबार, भाद्र ०८, २०७९

विराटनगर, भदौ ८
निरज बस्नेत

चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको चर्चा यतिवेला ह्वात्तै चुलिएको छ । हरितालिका तीजको मेसोमा एलिजाले हिन्दि बोलको काला चश्मा गानामा गरेको भड्किलो नृत्यले नेपाल लगायत विश्वका अन्य मुलुकमा रहेका नेपालीमाझ समेत हल्लीखल्ली मच्चिएको छ । उनकै डान्सले सामाजिक संजाल भरिएका छन् । अझ टिकटक त गज्जवले तातेको छ ।

नेपाली नारीहरुको महान् पर्व तिजसँग काला चश्मा बोलको हिन्दि गानाको कुनै साईनो छैन । तर एलिजाको उक्त कन्टेन्टलाई पछ्याउदै हजारौ नारीले टिकटिकमा भिडियो बनाएका छन् । लाखौं भ्युज नाघेको यो एलिजाको नृत्य भाईरल भईसकेको छ ।
उक्त भिडियोकै कारण एलिजाको अहिले चौतर्फी आलोचाना भईरहेको छ । भड्किलो नृत्यले नव पुस्तालाई नकारात्मक असर पार्ने आलोचकको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]