१४ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

उँहा चैँ रवि सरको भाई रे !

सर्मथकहरुले हडबडमा गडबड गरेको हुन् वा विपक्षीहरु प्रपञ्च ?
Logo

दिनेश खड्का

यी बुढो मान्छेको तस्बीर सर्बप्रथम मलाई पत्रकार तेजन खड्काले म्यासेन्जरमार्फत फर्बाड गरी पठाए । लगतै दुई तिना जाना मित्रहरुले मलाई पुनः उक्त तस्बीर म्यासेन्जरमार्फत पठाए । तस्बीरमा एउटा बुढो मान्छेले पत्रकार रवि लामेछानेलाई प्लेकार्ड मार्फत “दाई” भनी सम्बोधन गरेका देख्न सकिन्छ । करिब ७५ वर्षभन्दा उभो देखेने उक्त वृद्धले पत्रकार लामेछानेलाई “दाई” भनी सम्बोधन गरेपछि सामाजिक संजालमा अहिले उक्त तस्बीर ट्रोल (खिल्ली) बन्न पुगेका छ । प्लेकार्डमा लेखिएको छ “रवि दाइलाई न्याय मिलोस, प्रमाण विना जेल हाल्न पाईदैन, सत्य तथ्य छानविन होस, दोषीलाई कारवाही होस् ”
तस्बीरमा देखिएका ति वृद्धि मान्छे को हुन भन्ने कुरा खुलेको छैन् ।
साहनभुति पाउनका लागी सर्मथकहरुले हडबडमा गडबड गरेको हो वा पत्रकार लामेछानेको विपक्षीहरुले लामेछानेलाई बदनाम गराउन यस्तो प्रपञ्च रचेका हुन् ? तँपाईको बुझाई के छ ?
जनाचर्चाको फेसबुक पेजमा गई आफ्नो धरणा म्यासेज गरी पठाउनु होला ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं २०८२ चैत ३ । वाणिज्य तथा आपूर्ति विभागले ग्यास उद्योगी र वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ। ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा अनुगमनका क्रममा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाइराखेको फेला परेपछि सो उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, ती सिलिन्डर नेपाल आयल निगमको रोहवरमा […]

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]

काठमाडौँ२५ फागुन , प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ। निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ […]